aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ माघ २०७८
प्रभु बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९४ हजार ६५६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना जारी गरेको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस