aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटिजन्स बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ फागुन २०७८
सिटिजन्स बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

काठमाडौं । सिटिजन्स बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आव २०७२÷७३ को लिन बाँँकी नगद लाभांश लिन अनुरोध गरेको हो ।  

यो सुचना जारी गरेको आजको मितीले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार सिबिआइएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा आवश्यक कागजात सहित सम्पर्क गर्न अनुरोध गरिएको छ । सो समयभित्र नगद लाभांश लिन नआएमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी गराएको छ  । शेयर रजिष्ट्रार सिबिआई एल क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस