एक्सेल डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ईन्द्रकुमार कट्टेल
एक्सेल डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ईन्द्रकुमार कट्टेल
आर्थिकन्यूज
विहीबार, ०५ फागुन २०७८
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले प्रमुख कार्यकारी अधिकृतमा ईन्द्रकुमार कट्टेललाई नियुक्त गरेको छ । कम्पनीले आगामी २०७८ चैत २९ गतेबाट लागू हुने गरी ४ वर्ष अवधिका लागि नियुक्त गर्ने निर्णय भएको नेप्से मार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस