aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लुम्बिनी विकास बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
लुम्बिनी विकास बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १३ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । शेयरधनीदर्ता पुस्तिका बन्द हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको कम्पनीले फागुन १ गते देखि हितग्राही खातामा जम्मा गरिदिएको जानकारी गराएको छ । शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस