aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एमसीसीका बारेमा अमेरिकी दूतावासले अहिलेको आन्दोलनका बारेमा बोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ फागुन २०७८
एमसीसीका बारेमा अमेरिकी दूतावासले अहिलेको आन्दोलनका बारेमा बोल्यो

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा नेपालमा चर्चा र बहस भइरहेका बेलामा अमेरिकी दूतावासले आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार दूतावासले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेको छ, ‘हामी वाक स्वतन्त्रता र तथ्यामा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको विषयमा पनि हाम्रो धारण त्यहि हो । र आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषय बस्तु हो ।’दूतावासले अहिले नेपालमा एमसीसीको विरुद्धमा भइरहेको आन्दोलनका बारेमा हिंसा या हिंसा भड्काउने किसिमका विचारहरु आएमा भने आफूले नस्विकार्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस