aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

समृद्धि फाइनान्सद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ फागुन २०७८
समृद्धि फाइनान्सद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण २१ गते खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम संस्थाका काठमाण्डौ, हेटौंडा, नारायणगढ र पोखरा  शाखाबाट सञ्चालन गरेको थियो । सो कार्यक्रम नेपाल स्वयंसेवि रक्तदाता समाजको सहकार्यमा गरिएको हो । समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
        
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक ११.७१ प्रतिशत र सामान्य बचत निक्षेपमा अधित्तम ७.५० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।


 

प्रतिक्रिया दिनुहोस