aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ फागुन २०७८
कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी

काठमाडौं । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन् । प्रमुख कर्जा अधिकृत रहेका सुवेदीलाई बैंक संचालक समितिको बैठकले प्रउपमहाप्रबन्धकमा बढुवा गर्ने निर्णय गरेको हो। 

सुवेदी पछिल्लो साढे तीन वर्षदेखि कायममुकायमको जिम्मेवारीमा थिए । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।  

प्रतिक्रिया दिनुहोस