aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एक रुपैयाँको नयाँ सिक्का बजारमा आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ फागुन २०७८
एक रुपैयाँको नयाँ सिक्का बजारमा आउँदै

काठमाडौं । एक रुपैयाँको नयाँ सिक्का बजारमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको नयाँ सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै बजारमा एक रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याउन लागेको जनाएको छ । 

 
 

प्रतिक्रिया दिनुहोस