aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मेगा बैंकको २०४औं शाखा काठमाडौंको कुलेश्वरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ फागुन २०७८
मेगा बैंकको २०४औं शाखा काठमाडौंको कुलेश्वरमा

काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको हो ।  मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि सञ्चालनमा ल्याएको नयाँ शाखा २०४औं शाखा हो । बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस