राष्ट्र बैंकको सहायक निर्देशकमा ४१ जनाले निकाले नाम (सूचीसहित)
राष्ट्र बैंकको सहायक निर्देशकमा ४१ जनाले निकाले नाम (सूचीसहित)
आर्थिकन्यूज
आइतबार, २९ फागुन २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक पदका लागि लिएको परिक्षाको नतिजा सार्वजनिक गरेको छ । बैंकको रिक्त रहेको प्रशासन सेवा तर्फको सहायक निर्देशक (अधिकृत तृतीय)मा ३१ जनाले नाम निकालेका हुन् । यस पदका लागि लोकसेवा आयोगले परिक्षा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस