स्थानीय निर्वाचनमा १ लाख ४५ हजार ९२ जना उम्मेदवार(नामावली सहित)
स्थानीय निर्वाचनमा १ लाख ४५ हजार ९२ जना उम्मेदवार(नामावली सहित)
आर्थिकन्यूज
बुधबार, २१ बैशाख २०७९
काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नामावाली सार्वजनिक गरेको छ । आयोगले विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस