काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६७ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलन माफैत स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्प सार्वजनिक गरेका हुन ।
आफ्नो ६७ बुँदे संकल्प पत्रमा अधिकांश बुँदामा नेपाल काग्रेसलाई गाली गर्दै वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन गरेको भन्दै उनले अब एक दशक एमालेले नेतृत्व गर्न दिन जनतासँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस