aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मेरो प्रतिस्पर्धा कसैसँग होइन, नगरबासीको काम गर्न मेयरमा उठेको होः बालेन शाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
मेरो प्रतिस्पर्धा कसैसँग होइन, नगरबासीको काम गर्न मेयरमा उठेको होः बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले मतदान गरेका छन् । गैरीगाउँ मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै शाहले आफू कसैसंग प्रतिस्पर्धा गर्न नभएर नगरबासीको काम गर्न मेयरमा उठेको बताएका छन् । 

उनले भने, ‘मेरो प्रतिस्पर्धा कसैसँग होइन । म नगरबासीको काम गर्न मेयरमा उठेको हो । म विजयी भएमा नगरवासीको दैनिकीलाई सहज बनाउने काममा केन्द्रित हुनेछु ।’ 

प्रतिक्रिया दिनुहोस