aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आइएमई ग्रुपका अध्यक्ष ढकालले गरे मतदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
आइएमई ग्रुपका अध्यक्ष ढकालले गरे मतदान

काठमडौं । आज बिहानैदेखि देशभर स्थानीय तहको निर्वाचन भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मतदान गरिसकेका छन् । ढकालले काठमाडौं महानगरपालिका अन्तर्गत विशालनगर मतदान केन्द्रबाट स्थानीय तहको निर्वाचनमा मतदान गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस