aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

निर्वाचन शान्तिपूर्ण हुँदै, रोकिएका निर्वाचन केन्द्रहरुमा निर्वाचन सुचारु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
निर्वाचन शान्तिपूर्ण हुँदै, रोकिएका निर्वाचन केन्द्रहरुमा निर्वाचन सुचारु

काठमाडौं ।  अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

 केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सूचारु हुनेक्रम जारी छ ।  कुनै पनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन् ।

प्रतिक्रिया दिनुहोस