aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एमालेले स्थानीय निर्वाचनमा जितको खाता खोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
एमालेले स्थानीय निर्वाचनमा जितको खाता खोल्यो

काठमाडौं । स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले मनाङको चामे गाउँपालिकाबाट खाता खोलेको छ । नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ मा जितिर खाता खोलेको हो । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् ।

उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस