aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बुटवल उपमहानगरपालिकामा काँग्रेस पहिलो दोस्रोमा राप्रपा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
बुटवल उपमहानगरपालिकामा काँग्रेस पहिलो दोस्रोमा राप्रपा

भैरहवा । बुटवल उपमहानगरपालिकामा काँग्रेसले मतगणनामा अग्रता लिइरहदा दोस्रो स्थानमा राप्रपा देखिएको छ । सत्ता गठबन्धनका पाँच दलका साझा उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।


 

प्रतिक्रिया दिनुहोस