काठमाडौं । जनकपुर उपमहानगरपालिकाको मेयर पदमा विद्रोही उम्मेदवारले लिड गरिरहेका छन् । आज बिहान पौने पाँच बजेदेखि सुरू भएको मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवारले नै अग्रता लिएका हुन।
वडा नम्बर १ को मतगणनाको क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहको घन्टाघर चिह्नमा ३९ मत खसेको छ।
प्रतिक्रिया दिनुहोस