aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ओलीको गृह जिल्लामा गठबन्धन पछि पर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
ओलीको गृह जिल्लामा गठबन्धन पछि पर्यो

झापा । झापाको दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवार थापा पछि परेका हुन ।

 राप्रपाका थापालाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस