aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

उपत्यकाको नगरपालिकामा राप्रपाको अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
उपत्यकाको नगरपालिकामा राप्रपाको अग्रता

काठमाडौं । काठमाडौं उपत्यकाको शंखरापुर नगरपालिकामा राप्रपाले अग्रता लिइरहेको छ । शंखरापुर नगरपालिका वडा नंबर १ र ९ को मतगणना गर्दा नेकपा एमालेका उम्मेदवारलाई राप्रपाले उछिनेका हुन ।

राप्रपाबाट नगरप्रमुखका उम्मेदवार रमेश नापितले ४ सय ८५ मतले अग्रता लिएका छन् । एमालेका कृष्णलाल बजगाईँले ४ सय ८५ मत पाएका छन् । एकीकृत समाजवादीका एलपी श्रेष्ठले ४ सय ७ मत पाएका छन् । चौथोमा माओवादी केन्द्रका मधु केसीले २ सय ५ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस