aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौं महानगरमा अर्का स्वतन्त्र उम्मेदवारले पनि मत बढाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ बैशाख २०७९
काठमाडौं महानगरमा अर्का स्वतन्त्र उम्मेदवारले पनि मत बढाए

काठमाडौं । काठमाडौं महानगरपालिकाको हालसम्मको चुनावी मत परिणाम रोचक आइरहेको छ । ५२९ मत गन्दा स्वतन्त्र उम्मेदार बालेन्द्र शाहले २१३ मत पाएका छन् भने पाँच दलिय गठबन्धकी उम्मेदवार सृजना सिंहले १४८ मत मात्रै पाएकी छिन् । त्यस्तै, एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले १०४ मत पाएकी छिन  । त्यस्तै, काठमाडौं महानगरमा नै अर्का स्वतन्त उम्मेदवार सुमन सायमीले राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भन्दा बढी मत पाएका छन् । सायमीले ३० मत पाउँदा श्रेष्ठले जम्मा २३ मत मात्र पाएका छन् । 

प्रतिक्रिया दिनुहोस