aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बालेन साहको र दोस्रो हुने उम्मेदवारको मतान्तरमा भारी वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
बालेन साहको र दोस्रो हुने उम्मेदवारको मतान्तरमा भारी वृद्धि

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतपरिणाम झन रोचक बन्दै गएको छ । करिब ४ हजार भोट गन्दा स्वतन्त्र उम्मेदवार बलेन्द्र साह(बालेन) र उनलाई पछ्याउदै गरेका उम्मेदवारको मतान्तरभा भारी वृद्धि भइरहेको छ । 

पछिल्लो मतपरिणाम अनुसार बालेन साहले १५७५मत पाएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९८५ मत मात्रै पाएका छन् । त्यस्तै, नेपाली कँग्रेसीका उम्मेदवार सृजना सिंहले ८२५ मत पाएकी छिन् ।  

प्रतिक्रिया दिनुहोस