aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बालेन शाहको अग्रता कायमै, सिर्जनाले घटाईन् मतान्तर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
बालेन शाहको अग्रता कायमै, सिर्जनाले घटाईन् मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ३११० मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६४५ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले पनि मतान्तर घटाएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले १६०२ मत पाएकी छिन् । 

प्रतिक्रिया दिनुहोस