aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यस्तो छ काठमाडौं महानगरको ५:१० बजेसम्मको मत परिणाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
यस्तो छ काठमाडौं महानगरको ५:१० बजेसम्मको मत परिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो अपडेट अर्थात दिउँसो ५ः१० बजेसम्म बालेन ३५ सयभन्दा बढी मत ल्याएर अग्र स्थानमा रहेका छन् । 

पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ३५३२ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १८५६ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले पनि मतान्तर घटाएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले १६६८ मत पाएकी छिन् । 

प्रतिक्रिया दिनुहोस