aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ओलीको गृह जिल्लामा एमाले गठबन्धनभन्दा ३२९ मतले पछाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ जेठ २०७९
ओलीको गृह जिल्लामा एमाले गठबन्धनभन्दा ३२९ मतले पछाडि

दमक । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृह जिल्ला झापाको दमकमा नगरपालिकामा गठबन्धनका उम्मेदवार रामकुमार थापाले अग्रता लिएका छन् । थापाले ३ हजार २ सय ६७ मत पाउँदा एमालेकी गीताकुमारी पौडेल अधिकारीले २ हजार ९ सय ३८ मत पाएकी छन् । 

यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट काँग्रेसकी उम्मेदवार रेगिना भट्टराईले ल्याएकी छिन भने उनका प्रतिद्धन्दी एमालेकी अम्बिका खनालले ३ हजार १ सय ३९ मत ल्याएकी छिन । 

प्रतिक्रिया दिनुहोस