aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काँग्रेसले ४६ प्रतिशत स्थान हासिल गर्दा एमाले ६० स्थानमा सिमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
काँग्रेसले ४६ प्रतिशत स्थान हासिल गर्दा एमाले ६० स्थानमा सिमित

काठमाडौं ।  स्थानीय तह चुनावको प्रारम्भिक नजितमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । हालसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेसले १०६ पालिका प्रमुख र उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जितेको छ । 

त्यस्तै, माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ।  मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा आफ्नो जित निकालेको छ। 

त्यस्तै, एकिकृत समाजवादीले ५ स्थान, जनता समाजवादीले २ र अन्यले ७ स्थानमा चुनाव जितेका छन् ।  त्यस्तै, नेपाली काँग्रेस २०७ स्थानमा अग्रता लिइरहेको छ भने एमालेले १०७ र माओवादीले ८३ स्थानमा अग्रस्तान लिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस