काठमाडौं । हालसम्म ३७७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म कांग्रेसले सबभन्दा बढी १७९ स्थानमा जित हासिल गरेको छ ।
अहिलेसम्म एमालेले १०९ स्थानीय तहमा विजयी भएको छ । यस्तै, माओवादी केन्द्रले ७८ र एकीकृत समाजवादीले ५ स्थानमा जित हासिल गरेका छन्। त्यस्तै, जसपा ५ र अन्य ८ स्थानमा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस