aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एमालेकै कार्यकर्ताले भरतपुरमा गरे गडबड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ जेठ २०७९
एमालेकै कार्यकर्ताले भरतपुरमा गरे गडबड

काठमाडौं । बहुचर्चित महानगरपालिका चितवनको भरतपुर महानरपालिकामा मतदाता पनि पारापाराका भेटिएका छन् । एमालेलेका मतदाताले नै  मेयरमा गठबन्धनकी माओवादी उम्मेदवार रेणु दाहाललाई भोट हालेको प्रमाण फेला परेको छ । 

भरतपुरमा एमालेका क्षेत्रबाट पनि एक मत गठबन्धनकी उम्मेदवारलाई र अन्य सबै एमालेको चुनाव चिन्ह सूर्यमा मत हालेको पाएको छ । हाल दाहालले अग्रता फराकिलो बनाउँदै गएकी छिन । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको तनाव बढ्दो छ ।


 

प्रतिक्रिया दिनुहोस