काठमाडौं । नेपाली कांग्रेसले २३६ स्थानमा जितेको छ भने ८० अग्रता रहेको छ । त्यस्तै एमालेले १५० स्थानमा जित निकालेको छ भने ४० अग्रता लिइरहेको छ । त्यस्तै, माओवादीले १०० स्थानमा जित निकालेको छ भने २० स्थानमा अग्रता रहेको छ ।
त्यसैगरि, जसपाले १२ स्थानमा जित निकालेको छ भने २२ स्थानमा अग्रता दिइरहेको छ । एकीकृत समाजवादीले ९ स्थानमा जित निकालेको छ भने ११ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै,अन्यले २६ स्थानमा जित निकालेका छन भने १० स्थानमा अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस