aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विवेकशील साझाले बल्ल खाता खोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ जेठ २०७९
विवेकशील साझाले बल्ल खाता खोल्यो

विरगञ्ज । गत स्थानीय निर्वाचनमा निक्कै वाही वाही कमाएको विवेकशील साझाले बल्ल खाता खोलेको छ । विवेकशील साझाले फेटा गाउँपालिका अध्यक्षमा विवेकशील साझाका रुस्तम अन्सारीले जितेका छन् । 

एउटा वडाको मत गन्न बाँकी हुँदा उनी ४ हजार ६० मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका अमिरीलाल पसाद २ हजार मतले पछाडि छन् ।


 

प्रतिक्रिया दिनुहोस