aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एक महानगरमा गठबन्धनले जित हात पार्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ जेठ २०७९
एक महानगरमा गठबन्धनले जित हात पार्यो

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइरालाले बाजी मारेका छन् ।  कोइराला ३० हजार १७० मत ल्याएर बाजी मारेका हुन् । 
 
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए । उनका तेस्रो प्रतिस्पर्दी स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव भए ।  उपमेयरमा एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएर  विजयी भइन् ।  जसपाका अमरेन्द्र यादवले १४ हजार २१९ मत मात्रै ल्याए । 

प्रतिक्रिया दिनुहोस