काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ४७ हजार ९१ मत ल्याएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले २७ हजार ९१६ मत पाएकी छिन् । उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार १०५ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस