aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

काठमाडौं । अहिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।   

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए । राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने उल्लेख गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस