aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

संघीय संसद्को संयुक्त बैठक सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
संघीय संसद्को संयुक्त बैठक सम्पन्न

काठमाडौं । संघीय संसद्को दुवै सदनको संयुक्त बैठक सम्पन्न भएको छ । अपराह्न ४ बजेदेखि बसेको सो बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । बैठक सम्पन्न भएलगत्तै सांसदले यथास्थानमा उठेर राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । 

प्रतिक्रिया दिनुहोस