aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मन्त्रिपरिषद बैठक बस्दै, बजेटबारे निर्णय गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
मन्त्रिपरिषद बैठक बस्दै, बजेटबारे निर्णय गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट गर्ने भएका छन् । आज आउने बजेटबारे निर्णय गर्न केहिबरे पछि मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आज मध्याह्न १२ बजे बस्ने बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने बताईएको छ ।   
 

प्रतिक्रिया दिनुहोस