aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बौद्धिक सम्पत्ति र प्रतिलिपी अधिकार सुरक्षा गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
बौद्धिक सम्पत्ति र प्रतिलिपी अधिकार सुरक्षा गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्ति र प्रतिलिपी अधिकार सुरक्षा गरिने बताएका छन् । यसविरुद्धको कारबाही प्रभावकारी बनाइनेछ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

त्यस्तै, नेपाली निर्माण व्यवसायीलाई विदेशमा सेवा गर्न बाटो खुला गरिने भएको छ । यस्तै निजी क्षेत्रको रुग्ण उद्योग सञ्चालनमा प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस