aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

घरायसी र व्यावसायिक प्रयोजनका ग्याँँस छुट्याइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
घरायसी र व्यावसायिक प्रयोजनका ग्याँँस छुट्याइने

काठमाडौं । सरकारले घरायसी र व्यवसायिक प्रयोजनका एलपी ग्याँस बिक्री वितरणको नीति पुनरावलोकन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा एलपी ग्याँसको प्रयोजनका आधारमा नीति लिने उल्लेख गरेका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस