aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड बजेट

काठमाडौं । सरकारले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।   

त्यस्तै, डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइने भएको छ । काठमाडौं बाहिर मेडिकल कलेज स्थापना गर्नका लागि अध्ययन अघि बढाईने भएको छ । मेडिकल कलेजले वर्षमा दुई पटक भर्ना गर्न पाउने व्यवस्था गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस