aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आगामी वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
आगामी वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौं । आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । त्यस्तै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ७ प्रतिशत मुद्रा स्फ्रिति राख्ने पनि उने बताए । 

प्रतिक्रिया दिनुहोस