काठमाडौं । काठमाडौं बौद्ध जोरपाटी स्थित छहारी बुक्स एण्ड स्टेशनरीमा आगलागी हुँदा करिब ६३ लाखको क्षति भएको छ । गत विहीबार राति १० बजे आगलागीमा क्षति भएको हो। उक्त स्टेसनरीमा पुस्तक र स्टेशनरी स्पोर्ट सामान जल्दा ६३ लाख क्षति भए संचालन र प्रहरीले अनुमान गरेका छन।
प्रहरी परिसर बौद्ध र स्थानीयले आगो नियन्त्रण लिएको स्टेनसरी सञ्चालकले बताएका छन। प्रहरी का अनुसार बिजुली सट भएर आगलागी भएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस