aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बाजुरा केन्द्रविन्दु भएर शुक्रबार शक्तिशाली भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ बैशाख २०८०
बाजुरा केन्द्रविन्दु भएर शुक्रबार शक्तिशाली भूकम्प

काठमाडौं ।  बाजुरा केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको हो ।  बाजुरालाई केन्द्रविन्दु बनाएर यसभन्दा पहिला गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस