aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बाजुरामा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
बाजुरामा भूकम्पको धक्का

बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको  बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ  तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस