aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु भनी तिन लाख बयालीस पचास हजार रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्ला खोटाङ दिक्तेल न.पा वडा नं १० पाथेका स्थाई घर भई हाल कोटेश्वर बस्ने सुरज राई पक्राउ परेका हुन ।  प्रहरी टोलीले पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस