aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
सवस्टेशन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज
बुधबार, ०३ फागुन २०७९

यहाँको बन्दीपुर गाउँपालिका–६ सराङघाटमा ३३/११ केभी क्षमताको सवस्टेसन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज भएको  छ । उक्त सवस्टेशन सञ्चालनमा आएसँगै जिल्लाको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिमा...

उदिपुर–मार्कीचोक–भरतपुर प्रसारणलाइनः म्याद थपिन्छ, काम सकिँदैन
बुधबार, ०३ फागुन २०७९

निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको...

४१ प्रतिशत घट्यो सयपत्री हाइड्रोपावरको नाफा
बुधबार, ०३ फागुन २०७९

गत आवको दोस्रो त्रैमाससम्म रू. २ करोड ४४ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ करोड ४२ लाखमात्र कमाएको छ । चालू आवमा कम्पनीको वित्तीय खर्च पनि...

नेपाल विद्युतीय व्यावसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित
सोमबार, ०१ फागुन २०७९

नेपाल विद्युतीय व्यावसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको आतिथ्यतामा महासंघको तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशन सम्पन्न भएको छ । रेशम...

यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने
सोमबार, ०१ फागुन २०७९

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए । उनका अनुसार देवघाटका केही वडामा बाहेक सबै...

सिक्लेस हाइड्रोपावर दोस्रो त्रैमाससम्म ६ करोडभन्दा बढी नाफामा
सोमबार, ०१ फागुन २०७९

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सिक्लेस हाइड्रोपावर लिमिटेडले रू. ६ करोड २७ लाखभन्दा बढी नाफामा रहेको छ । असोज मसान्तसम्म रू. ६ करोड २ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले...

साढे ५६ प्रतिशतले घट्यो अपि पावरको नाफा
सोमबार, ०१ फागुन २०७९

अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ६ करोड २३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १४ करोड ३५ लाखभन्दा बढी...

दोस्रो त्रैमाससम्म चिलिमे हाइड्रोपावरको नाफा ३९ करोडभन्दा बढी
आइतबार, २९ माघ २०७९

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३९ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव...

सामसुङ इलेक्ट्रोनिक्स प्लाजाको कुमारीपाटी स्तरोन्त
शनिबार, २८ माघ २०७९

शेखर गोल्छा (अध्यक्ष तथा प्रबन्ध निर्देशक, गोल्छा ग्रुप) र श्रीमती सीमा गोल्छा (निर्देशक, हिम इलेक्ट्रोनिक्स) द्वारा शोरुमको संयुक्त रूपमा उद्घाटन गरिएको थियो। सामसुङ इलेक्ट्रोनिक्स प्लाजा हिम इलेक्ट्रोनिक्स अन्तर्गतको सहायक खुद्रा...

तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना
शनिबार, २८ माघ २०७९

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न ‘मिनी’ जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गर्ने भएको छ । यही...

एशियन हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा
शुक्रबार, २७ माघ २०७९

कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४०...

रिडी पावरको दोस्रो त्रैमाससम्मको नाफा करिब २ करोड
विहीबार, २६ माघ २०७९

कम्पनीको विद्युत विक्री आम्दानी १५० प्रतिशत बढेपनि कुल आम्दानी करिब ७२ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ६७ करोड ४४ लाखभन्दा बढी कुल आम्दानी गरेको...

विद्युत विक्री आम्दानी बढेपछि खर्च बढ्दा घट्यो बरुण हाइड्रोपावरको नाफा
विहीबार, २६ माघ २०७९

विद्युत विक्रीबाट गत वर्षभन्दा यस वर्ष ५ दशमलव ४२ प्रतिशत बढी आम्दानी भएपनि व्यवस्थापकिय खर्च गत वर्षभन्दा २५० प्रतिशत बढेकाले कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा असर परेको हो । गत...

सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
विहीबार, २६ माघ २०७९

सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई विक्री...

५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’आयोजना निर्माण सम्पन्न
बुधबार, २५ माघ २०७९

आयोजना कूल रु आठ अर्ब ८० करोडको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित रु १० अर्ब ३९ करोड देखि ५० करोडसम्म पुगेको छ । आयोजनामा सानिमासहित नौ...

युरोपेली संघको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण
मंगलबार, २४ माघ २०७९

युरोपेली संघको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । सङ्घको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा...

वैकल्पिक ऊर्जामा मधुसुदनका चार वर्षः ४० हजार चुलो वितरण, २० मेगावाट विद्युत उत्पादन
आइतबार, २२ माघ २०७९

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । यस अवधिमा आफुले गरेका कामहरुको बारेमा उनले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।...

धमाधम वितरण भइरहेछ निशुल्क विद्युतीय चुलो
आइतबार, २२ माघ २०७९

उनका अनुसार केन्द्रले पुस १७ गतेदेखि चुलो वितरण गर्न शूरु गरेको हो । हालसम्म एक हजार ७५६ जनालाई चुलो वितरण भइसकेको समेत उनले जानकारी दिए । उनले भने, ‘हालसम्म आवेदन...

वित्तीय खर्च बढ्दा तेह्रथुम पावरको नाफामा असर
आइतबार, २२ माघ २०७९

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ६ लाख ६२ हजार मात्र खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ७१ लाखभन्दा बढी...

दिब्यश्वरी हाइड्रोपावरको नोक्सानी बढ्यो, अन्य सूचक कस्तो ?
शुक्रबार, २० माघ २०७९

दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ ।