aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनामा डाइभर्सन टनेल ब्रेक थ्रु
आइतबार, २८ फागुन २०७९

आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सो¬ङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका...

मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
शुक्रबार, २६ फागुन २०७९

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना सम्बद्ध अधिकारीका अनुसार आयोजनाको भौतिक...

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी
विहीबार, २५ फागुन २०७९

नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको...

तीन जलविद्युत कम्पनीको आईपीओ भर्ने बिहीवार अन्तिम दिन
बुधबार, २४ फागुन २०७९

वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक बजारमा विक्रीमा रहेको तीन जलविद्युत कम्पनीको आईपीओे खरीद गर्ने फागुन २५ गते अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा डोल्टी पावर कम्पनी, भूगोल...

ईङवा हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्र परितर्वन
बुधबार, २४ फागुन २०७९

ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको छ । कम्पनीले फागुन २१ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओ खरीदका लागि आवेदन दिने स्थानीयको क्षेत्र परिवर्तन गरेको हो । ...

विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला : प्राधिकरण
बुधबार, २४ फागुन २०७९

“सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी...

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा अवरोध कायमै
मंगलबार, २३ फागुन २०७९

नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । ...

एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिकग्रहण शुरु
मंगलबार, २३ फागुन २०७९

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि ऐ।दफाको उपदफा २...

तनहुँ जलविद्युत् आयोजनाको प्रगति ३४ प्रतिशत
आइतबार, २१ फागुन २०७९

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय...

रिलायन्सले १० गिगावाटको सोलार पावर प्लान्टमा लगानी गर्ने
शनिबार, २० फागुन २०७९

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीको उपस्थितिमा मुकेश अम्बानीले भने, रिलायन्स रिटेलले आन्ध्र प्रदेशका ६ हजार गाउँमा १ लाख २० हजारभन्दा बढी किराना व्यापारीहरूसँग साझेदारी गरेको छ। साना व्यवसायहरू डिजिटल युगमा...

आईपीओ निष्कासन गर्दै मोदी इनर्जी
मंगलबार, १६ फागुन २०७९

मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक...

भारतमा व्यापक लोडसेडिङ हुने सम्भावना
शनिबार, १३ फागुन २०७९

बिजुलीको उच्चतम माग जनवरीमा २११ गेगावाट पुग्यो । जुन गत गर्मीको सबैभन्दा उच्च थियो। गत वर्ष कोरोना महामारीले लगाएको प्रतिबन्ध फुकुवा भएपछि फेरि ठूला उद्योग सञ्चालनमा आएपछि देशका जनताले दयनीय...

विद्युत आयात निर्यातको क्षमता वृद्धि, अब ८०० मेगावाट पुग्ने
आइतबार, ०७ फागुन २०७९

४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुँदै आएको छ । अब त्यहाँबाट ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद...

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
आइतबार, ०७ फागुन २०७९

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार,...

गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक
शनिबार, ०६ फागुन २०७९

उनका अनुसार जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिङमेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका एक सय ६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद...

बरूण हाइड्रोपावरको साधारण सभा फागुन २८ गते
विहीबार, ०४ फागुन २०७९

सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । साथै संस्थापक...

मोलुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा
विहीबार, ०४ फागुन २०७९

२७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २...

अपि पावर र उपकार लघुवित्तको शेयरमूल्य समायोजन
विहीबार, ०४ फागुन २०७९

दुबै कम्पनीका फागुन ३ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य भएका छन् । अपि पावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनको लागि...

एशियन हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म करिब २४ गुणा बढी आवेदन
विहीबार, ०४ फागुन २०७९

कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।  कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशतदरको ८ लाख...

हरित उर्जाको बजार विस्तारीकरण नाराका साथमा पावर समिट २०२३ हुने
बुधबार, ०३ फागुन २०७९

नेपालमा आयोजना हुने यो सबैभन्दा ठूलो ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी रहने जनाइएको छ । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ...