नेपालको चर्चित हास्य कलाकार बल्छी धुर्वे केटीको रुपमा देखिएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सै हास्य टेलिचलचित्रका कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वेले आफ्नो केटीको भेषमा रहेको तस्विर सामाजिक...