aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
बल्छी धुर्वे

बल्छी धुर्वे जब केटीको रुपमा देखिए…

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ चैत्र २०७५
बल्छी धुर्वे जब केटीको रुपमा देखिए…

नेपालको चर्चित हास्य कलाकार बल्छी धुर्वे केटीको रुपमा देखिएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सै हास्य टेलिचलचित्रका कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वेले आफ्नो केटीको भेषमा रहेको तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै उक्त फाेटाे बाहिर ल्याएका हुन् ।

 

उनले क्याप्सनमा लेखेका छन्ः “मास्टरले अर्की काली गर्ल फ्रेन्ड भेटेको हल्ला छ त, कुरो के हो लौ न प्रष्ट पार्दिनु।”

 

 

प्रतिक्रिया दिनुहोस