aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
भारतीय गुप्चरका प्रमुखलाई कुटनीतिक मर्यादा मिचेरै भेट्न पर्ने के बाध्यता आयो नेपालका प्रमलाई
शुक्रबार, ०७ कार्तिक २०७७

गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्छ । प्रधानमन्त्री ओलीले शंका निवारणका लागि परराष्ट्र मन्त्रालयका अधिकारी र अनुसन्धान विभागका प्रमुखलाई भेटमा राख्नुपर्थ्यो...

अग्रपंक्तिमा खटिएका पाँच हजार स्वास्थ्यकर्मी संक्रमित
शुक्रबार, ०७ कार्तिक २०७७

दिनहूँ संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको संख्या ५ हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार यसरी खटिँदा आफै संक्रमित भएकामध्ये करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी...

नेपालमा हेडमास्टर पीएचडी क्रेज बढ्दो
शुक्रबार, ०७ कार्तिक २०७७

यति मात्र होइन पीएचडी तहको उपाधि लिन विश्वविद्यालयमा आबद्ध हुने क्रम निकै बढेको छ । हालै मात्र काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रअ हेरम्बराज कँडेल त्रिभुवन विश्वविद्यालयबाट पीएचडीका अध्ययनका...

दुई अर्ब ४६ करोड ८७ लाख बराबरको ई–पासपोर्ट छपाइको ठेक्का फ्रान्सेली कम्पनीलाई
विहीबार, ०६ कार्तिक २०७७

तेस्रो पटकको प्रयासपछि २० लाख विद्युतीय राहदानी (ई–पासपोर्ट) को छपाइको ठेक्का फ्रान्सेली कम्पनीले पाउने भएको छ ।राहदानी विभागले बुधबार फ्रान्सेली कम्पनी आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी...

दुई प्रहरीको हत्याका अनुत्तरित प्रश्न : त्यही दिन किन गएन सशस्त्रको गस्ती ?
विहीबार, ०६ कार्तिक २०७७

कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ (मटर)का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात...

भारतीय गुप्तचर संस्था प्रमुख किन नेपाल आए ?
विहीबार, ०६ कार्तिक २०७७

भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारूढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको दाबी सुरक्षा अधिकारीहरूको छ । भारतसँग सीमा...

दशैँ मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? यी कुरा ख्याल गरौँ
विहीबार, ०६ कार्तिक २०७७

सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य सुरक्षाका लागि यी उपाय अपनाउन नबिर्सिनुहोला। बसभित्र फेससिल्ड र मास्क लगाऔं। मौन बसौं। झ्याल...

लकडाउनमा पनि रोकिएन सुन तस्करी
विहीबार, ०६ कार्तिक २०७७

सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको...

पहिलोपटक बन्यो शहरी सडक मापदण्ड
विहीबार, ०६ कार्तिक २०७७

व्यवस्थित शहरी सडक बनाउन नेपालमा पहिलोपटक ‘शहरी सडक मापदण्ड’ तयार भएको छ । हालसम्म सडक विभागको मापदण्डअनुसार नेपालका शहरी क्षेत्रहरूमा सडक विकास हुँदै आएकोमा अब भने शहरहरूमा बन्ने सडकहरूको छुट्टै...

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी
विहीबार, ०६ कार्तिक २०७७

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै...

मात्रा नमिलेको औषधि घातक
विहीबार, ०६ कार्तिक २०७७

कोरोना भाइरस (कोभिड–१९)बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु...

उपचार खर्च दिन बीमा कम्पनीलाई निर्देशन
विहीबार, ०६ कार्तिक २०७७

कोरोना बीमा गरेका बिमितलाई उपचार खर्च प्रदान गर्न बीमा समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ । सरकारको आदेश कार्यान्वयनका लागि भन्दै समितिले बुधबार बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । ...

शव व्यवस्थापनमा ‘रोबो भ्यान’
विहीबार, ०६ कार्तिक २०७७

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले शव व्यवस्थापनका लागि मानिसले छुुनुु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण गरिरहेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव छुनका लागि डर मान्नुपर्ने अवस्था...

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड
विहीबार, ०६ कार्तिक २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । ...

चुलियो मोबाइल आयात
बुधबार, ०५ कार्तिक २०७७

यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामै नेपालमा ११...

बढ्यो कर्जा र निक्षेप, एक सातामै ६९ अर्ब कर्जा र निक्षेप संकलन ७१ अर्ब
बुधबार, ०५ कार्तिक २०७७

पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैंकहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको...

वाइडबडी खरिद प्रकरणः अनुुसन्धान रिपोर्ट लेखा समितिमा
बुधबार, ०५ कार्तिक २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ सार्वजनिक लेखा समितिलाई पठाएको छ । आरोपितको बयान, कागजात परीक्षण लगायतका प्रक्रिया पूरा भए पनि मूल्यबारे...

‘त्यसोभए तपाईंलाई जे मन लाग्छ त्यहि गर्नुस्’
बुधबार, ०५ कार्तिक २०७७

गत बुधबार साँझ प्रधानमन्त्रीले एकाएक तीन जना नयाँ मन्त्री थपेपछि अर्का अध्यक्षले निकटस्थहरूलाई दिएको प्रतिक्रिया यस्तो थियो– ‘भन्ने एकथरि, गर्ने अर्कोथरि मात्र होइन, मनपरी ।’ लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको रस्साकस्सीमा...

स्थानीय तहमा कर्मचारी अभाव
बुधबार, ०५ कार्तिक २०७७

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । ...

ओलीको नेपाललाई अफर, ‘खुमलटार धाउनुभन्दा मसँग मिलेर जाऔँ’
बुधबार, ०५ कार्तिक २०७७

स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको...