aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
पहिलो त्रैमासमा राजस्व लक्ष्य भेट्न कठिन
बुधबार, ०५ कार्तिक २०७७

सरकारले चालू आर्थिक वर्षको बजेटमा राजस्वका लक्ष्य महत्त्वाकांक्षी राख्दा आर्थिक गतिविधि ठप्पसरह भएका बेला पहिलो त्रैमासमा लक्ष्य भेट्नै कठिन परेको छ । लामो बन्दाबन्दी तथा निषेधाज्ञा साउनदेखि अलि खुकुलो भएसँगै...

राज्य नै चिन्दैन विपन्न, कसरी सम्भव छ निःशुल्क उपचार ?
बुधबार, ०५ कार्तिक २०७७

सरकारले आर्थिक रूपमा विपन्न नागरिकलाई मात्रै कोरोना भाइरस परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले निःशुल्क उपचार पाउन के चाहिन्छ भनेर...

कोरोना ‘हटस्पट’ राजधानीमा परीक्षण रोकियो
बुधबार, ०५ कार्तिक २०७७

कोरोना संक्रमणको ‘हटस्पट’ राजधानी उपत्यकामा मंगलबारबाट कोरोना परीक्षण स्थगित भएको छ । यसअघि कन्ट्र्याक्ट ट्रेसिङका आधारमा काठमाडौं र ललितपुर महानगरपालिकाले निःशुल्करुपमा पीसीआर परीक्षण गर्दै आएको थियो । ...

जनकपुर–जयनगर रेल सञ्चालनको भाखा सरेको सर्‍यै
बुधबार, ०५ कार्तिक २०७७

सञ्चालनको पूर्वतयारी विना नै रेल आयात गरिएकाले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने भाका सरेको स¥यै छ । असोज १ गते नेपाल ल्याई २ गते परीक्षण सञ्चालन भइसकेको उक्त रेल डेढ महीनाभित्रै...

परिणाम ल्याउने गरी काम गर्न निर्देशन
बुधबार, ०५ कार्तिक २०७७

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समेत काम हेर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको कामलाई थप प्रभावकारी बनाउन छलफल सुरु गरेका छन् । छलफलको क्रममा उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कामलाई थप...

आन्तरिक विमान सेवामा भारतीय लगानी
बुधबार, ०५ कार्तिक २०७७

विगत १० महीनादेखि सेवा ठप्प भएको निजीक्षेत्रको सौर्य एयरलाइन्सले भारतीय कुवेर समूहलाई नयाँ साझेदारका रूपमा भित्र्याएको छ । नयाँ साझेदार भिœयाएसँगै सौर्यले बुधवारदेखि नियमित उडान पनि शुरू गर्ने भएको छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी
बुधबार, ०५ कार्तिक २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक...

खाद्यमा खसीबोका किन्नेको भीड, पहिलो दिनमै बिक्री भए ५ सय ४० खसीबोका
मंगलबार, ०४ कार्तिक २०७७

सस्तो दरमा खसीबोका बिक्री गरेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा ग्राहकको भीड लागेको छ । बजार भाउभन्दा किलोमै करिब एक सय रुपैयाँ सस्तोमा पाइने भएपछि सर्वसाधारण खाद्यको बिक्री...

कोरोना बीमा : बिमितले तत्काल यो सुविधा नपाउने
मंगलबार, ०४ कार्तिक २०७७

स्वास्थ्य बिमाको मापदण्डअनुसार बिमितको बिमा पोलिसीबाटै अस्पतालले खर्च कटाउनुपर्ने र बिमांकभन्दा बढी खर्च आएमा त्यो मात्र व्यक्ति स्वयंबाट लिनुपर्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । यही सिद्धान्तअनुसार बिमा कम्पनीले काम गर्नुपर्ने उनको...

तपाईंलाई पनि यस्तो एसएमएस आयो ? यो सत्य होइन
मंगलबार, ०४ कार्तिक २०७७

सरकारले कुनै पनि बहानामा चाडपर्वको मुखमा सङ्कटकाल तथा कफ्र्यु लगाउने सोच राखेको छैन भन्दै प्रवक्ता बुढाले भने, “सामाजिक सञ्जालमा आएको भ्रामक सूचना निराधार र तथ्यहीन हो । यसप्रति विश्वास नगरी...

सर्वोच्चलाई पनि टेर्दैन सरकार
सोमबार, ०३ कार्तिक २०७७

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ।साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी राखी...

श्रमिक सूचना बैंक खुल्दै: सीप सिकेर फर्किनेलाई अवसर
सोमबार, ०३ कार्तिक २०७७

सरकारले श्रमिक सूचना बैंक स्थापना गर्न लागेको छ । श्रमिकको आधारभूत पहिचान हुने गरी विभिन्न निकायसँग रहेका विवरण समेटी जनशक्ति योजनाका लागि बैंकको स्थापना गर्न लागिएको हो । यसका लागि कार्यविधि बनिरहेको...

प्रदेश १ मा संक्रमितको उपचार निःशुल्कै
सोमबार, ०३ कार्तिक २०७७

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने...

सरकारी अस्पतालले कोरोना संक्रमितसँग माग्न थाले पैसा
सोमबार, ०३ कार्तिक २०७७

मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले सम्पूर्ण खर्च बिरामीले बेहोर्नुपर्ने सूचना जारी गरेको छ। ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीले ०७७ कात्तिक २ गतेदेखि...

वैदेशिक सहायता: अनुदानभन्दा ऋणको अंश बढ्दै
सोमबार, ०३ कार्तिक २०७७

वैदेशिक सहायताका लागि दातृ निकायहरूसँग गरिने ‘बार्गेनिङ पावर’ कमजोर बन्दा पछिल्लो समय अनुदानभन्दा ऋणको अंश बढ्दै गएको छ । ...

घरमै बसेर चाडपर्व मनाऔँ
सोमबार, ०३ कार्तिक २०७७

कोरोना भाइरस सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । ...

कर्मचारीमा कोरोना संक्रमण भएपछि सेवा प्रवाह प्रभावित हुँदै
सोमबार, ०३ कार्तिक २०७७

कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्दै जाँदा कर्मचारीहरू संक्रमित हुन थालेपछि सार्वजनिक सेवा प्रवाहमा आंशिक रूपमा समस्या देखिन थालेको छ भने कतिपय कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह सुचारु गरिएको छ...

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने
सोमबार, ०३ कार्तिक २०७७

साल्ट ट्रेडिङ कर्पाेरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५०...

तलब भत्ता नपाएपछि नेपालकै जेठो अस्पतालमा तालबन्दी
सोमबार, ०३ कार्तिक २०७७

अस्पतालको सरसफाइ विभागमा ३३ वर्षदेखि कार्यरत मनकेशरी महर्जनले प्रश्न गरिन्, ‘दुनियाँ सबै कोरोनासँग डराएको वेला पनि बिरामीको दिसा–पिसाब सोहोर्ने हामी । दिनरात नभनी काम गर्ने हामी, अनि भत्ता पाउने नेता...

ललिता निवास प्रकरणमा विजय गच्छदारलाई अर्को झड्का
सोमबार, ०३ कार्तिक २०७७

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । ...