aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिए
सोमबार, २२ असोज २०८०

विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले...

आर्थिक संकटको प्रभाव वीरका २६७ स्वास्थ्यकर्मी हटाए
सोमबार, २२ असोज २०८०

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिए  । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र...

साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा
सोमबार, २२ असोज २०८०

गैरआवासीय नेपाली संघ ९एनआरएनए० साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई...

निगमका लागि तीनवटा जहाज किन्ने तयारी
शुक्रबार, १९ असोज २०८०

एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज समयमा भुक्तानी गर्न नसकिरहेका बेला सरकारले थप तीनवटा जहाज खरिद गरेर अन्तर्राष्ट्रिय उडानमा लगाउने तयारी गरेको हो।...

जर्मनी र रोमानियामा पनि नेपालीलाई रोजगारी खुलाउने तयारी
शुक्रबार, १९ असोज २०८०

श्रममन्त्री भण्डारी र रोमानियाका समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच श्रम समझदारीमा हस्ताक्षर हुने छ । जर्मनीसँग भने त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबिच श्रम समझदारी हुने श्रम...

विदेशी लगानी अटोमेटिक रुट
विहीबार, १८ असोज २०८०

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा ४२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट विदेशी लगानीलाई स्वीकृत गर्ने नीतिगत व्यवस्था गरेको...

अख्तियारमा २० हजार ९ सय ५ उजुरी
मंगलबार, १६ असोज २०८०

त्यसैगरि जिम्मेवारी सरेर आएका ७ हजार १ सय ६२ उजुरीहरूसहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बुझाएको...

शंकास्पद वित्तीय विवरण देखिएको सोनापुर सिमेन्टको आइपीओ अलपत्र
सोमबार, १५ असोज २०८०

वित्तीय विवरण शंकास्पद भएका कारण सचेत लगानीकर्ताले उच्च मूल्य तिरेर कम्पनीको आईपीओमा आवेदन दिन नखोजेको सेयर लगानीकर्ता मित्रलाल श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो– ‘अहिले धितोपत्रको दोस्रो बजारमा वाणिज्य बैंककै...

निगमको स्वचालित मूल्य प्रणालीमा फेरि तघारो लाग्यो
सोमबार, १५ असोज २०८०

निगमले खाना पकाउने ग्यास सिलिन्डरमा दुई सय १५ रूपैयाँ मूल्य बढाएको थियो । ग्यासको मूल्य २१ सय १० रूपैयाँ पुगेको थियो । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रूपैयाँ, पेट्रोल...

सुन तस्करी अझै रोकिएन
आइतबार, १४ असोज २०८०

गत पुस १० गते इलेक्ट्रिक सिगरेट ९भेप० मार्फत सुन ल्याउने चिनियाँ नागरिक दाओजिन वाङ र सहयोगी भागेर चीन पुगे। त्यसपछि उनीहरूले नयाँनयाँ रुटमार्फत सुन तस्करीलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ।...

देशभरिमा एमबिबिएस तहमा कुन कलेजमा कति सिट छन् ?
शनिबार, १३ असोज २०८०

यसै गरी लुम्बिनी मेडिकल कलेज, महाराजगन्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगन्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल...

मानव बेचबिखन र तस्करीको धन्दा फस्टायो
शनिबार, १३ असोज २०८०

विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुयाएका छन् । छुट्टै कानुन नहुँदा मानव तस्करी खुलेआम भएको छ । मानव तस्करी हुन अन्तर्राष्ट्रिय सीमा नाघेसँगै...

भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग
शुक्रबार, १२ असोज २०८०

कार्यविधि पछ्याउँदा अहिले भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग भइरहेको छ । अब यस्तो हुन नदिन सरकारले भिआइपी सम्बन्धमा नयाँ कार्यविधि बनाउने प्रक्रिया अघि बढाएको छ । ...

सार्वजनिक ऋणको दायित्व पनि बढ्दै
विहीबार, ११ असोज २०८०

कार्यालयका अनुसार भदौमा मात्रै ४९ अर्ब २३ करोड रूपैयाँको ऋण थपिएको छ । सरकारले भदौमा मात्रै आन्तरिकतर्फ ४४ अर्ब २६ करोड रूपैयाँ ऋण प्राप्त गरेको छ भने बाह्य तर्फबाट ४...

पार्टी भित्र केपी शर्मा ओलीको निर्देशन अस्वीकृत
विहीबार, ११ असोज २०८०

तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए । लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए ।...

डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढ्यो
बुधबार, १० असोज २०८०

मनसुन सकिँदै गएसँगै काठमाडौंको टेकु, स्वयम्भू, सीतापाइला, बालाजु, चाबहिल, कलंकीलगायतका क्षेत्रमा डेंगु बढ्दो छ । सरकारले भने डेँगु नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको छैन । काठमाडौं महानगरपालिकाले पनि प्रचार...

प्रचण्डको चीन भ्रमणबाट नेपालको हात रित्तै !
मंगलबार, ०९ असोज २०८०

प्रधानमन्त्री दाहाललाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याडले राजनीतिक रूपमा महत्त्व दिएर राजकीय सम्मानु प्रदान गरे पनि नेपाललाई आर्थिक रूपमा फाइदा पुग्ने कुनै दीर्घकालीन सम्झौता हुन सकेन ।

७० हजार किलो चिनी भण्डारण गरिएको गुहेश्वरी ट्रेडलिंकको गोदाम सिल
मंगलबार, ०९ असोज २०८०

खुद्रा व्यापार संघका अधिकारीहरूका अनुसार १ सय २७ रुपैयाँ किलो थोक व्यापारमा चिनी बिक्री गरेर गुहेश्वरीले १ सय ५ रुपैयाँ मात्रै बिल दिने गरेको बताइएको छ । दुई साता अघिसम्म...

६१ किलो सुन तस्करीमा संलग्न छिरिङसँग कनेक्सन रहेका कर्मचारीको बयान लिने
सोमबार, ०८ असोज २०८०

तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालिरहेको अख्तियारले उनीहरूलाई छिट्र्टै बयानमा बोलाउने तयारी गरेको हो । अख्तियारले उनीहरूका बारेमा विस्तृत अनुसन्धान गरिरहेको छ ।

बीआरआई सम्झौता अघि बढाउन पुनः एकपटक प्रस्ताव गर्ने संकेत
आइतबार, ०७ असोज २०८०

‘नेपाल र चीन असल मित्र, नजिकका छिमेकी र भरपर्दो साझेदारका रूपमा उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको छ,’ परराष्ट्र मन्त्रालयले भ्रमणबारे जानकारी दिँदै भन्यो, ‘यस बलियो सम्बन्धको आधार संस्कृति, इतिहास र भूगोलमा...